पूर्वराजदूतहरूको सरकारलाई प्रश्न: एक-चीन नीतिप्रतिको प्रतिबद्धतामा परिवर्तन आएको हो ?
नामग्याल विद्यालयमा १४औँ दलाई लामाको जन्मदिन मनाइएको घटनाप्रति चिन्ता व्यक्त गर्दै चीनका लागि पूर्वराजदूतहरूले नेपाल सरकारले एक-चीन नीतिप्रतिको प्रतिबद्धता स्पष्ट र दृढ रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन्। काठमाडौँ । चीनका...