२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोरीका मोटरसाइकलसहित झापाबाट ५ जना पक्राउ

अ+ अ-

काठमाडौँ । चोरीका मोटरसाइकलसहित झापाबाट पाँच जना पक्राउ परेका छन् ।

झापाको सुरुङ्गा क्षेत्रमा मोटरसाइकल चोरी हुने गरेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा झापाको कनकाई नगरपालिका-४ का १९ वर्षीय प्रियंक कडेल, सोही ठाउँका १९ वर्षीय कृष्ण घिमिरे, १९ वर्षकै नवीन बस्नेत, १९ वर्षकै दीपक भुजेल र कनकाई-३ का १९ वर्षीय सिम्रिक चुँडाल छन् ।

उनीहरूबाट प्रहरीले चोरीका दुई वटा मोटरसाइकल समेत बरामद गरेको छ ।

उक्त मोटरसाइकल पाँचथरबाट चोरी गरेको पाइएपछि कारबाहीका लागि उनीहरूलाई पाँचथर पठाइएको झापा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस