२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एउटै चार्टर उडानबाट नेपाल भ्रमणमा आए १८० भियतनामी पर्यटक

अ+ अ-

काठमाडौँ । भियतनामबाट एक साथ १८० जना बुद्धिस्ट पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

रुप्से होलिडेजका अनुसार उनीहरू चार्टर फ्लाइटमार्फत नेपाल भ्रमणमा आएका हुन् । यो सङ्ख्यामा भियतनामी बौद्ध धर्मालम्बी एकै पटक नेपाल आएको पहिलो पटक भएको कम्पनीले जनाएको छ ।

१८० तीर्थालु भियतनामको हनोइबाट हिमालय एयरलाइन्सको चार्टर फ्लाइट मार्फत सोझै काठमाडौँ आएका हुन् ।

सो चार्टरमा रुस, युरोप, अमेरिका लगायत गन्तव्यबाट पनि पर्यटकहरू काठमाडौँ आएका छन् ।

भियतनामी पर्यटकहरू ७ रात र ८ दिनको यात्रामा काठमाडौँ ओर्लिएको कम्पनीले जनाएको छ । उनीहरूले काठमाडौँ उपत्यकाका विभिन्न बौद्ध गुम्बा र चैत्यहरूको भ्रमण गर्ने कार्यक्रम छ । साथमा हलेसी दर्शनमा समेत जाने छन् ।

प्रतिक्रिया दिनुहोस