२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाधिवेशनका सबै प्रतिनिधि चुनिएर आउनुपर्ने एकीकृत समाजवादीको निर्णय

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सबै महाधिवेशन प्रतिनिधिहरू चुनिएर आउनुपर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन प्रतिनिधि सम्बन्धित कमिटीबाट निर्वाचित भएर आउनुपर्ने निर्णय गरेको हो ।

बैठकले दशौं महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज पारित गर्नका साथै दस्तावेज माथिको छलफल सबै मातहत कमिटीले सञ्चालन गर्ने र सुझाव पठाउने निर्णय पनि गरेको छ ।

नेकपा एसको महाधिवेशन असार १६-२० काठमाडौँमा हुँदैछ । यस्तै बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वपूर्ण समसामयिक प्रस्तावहरू समेत पारित गरेको छ ।

मंगरबार र बुधबार सम्पन्न बैठकले पारित गरेका निर्णय सार्वजनिक गर्न भोलि बिहान १० बजे केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन राखेको छ ।

प्रतिक्रिया दिनुहोस