१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माइक्रोफाइनान्सबाट बाहिरिएर एसएमई कर्जा बिस्तारमा जान पूर्वअर्थमन्त्री खतिवडाको सुझाव

अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्री युवराज खतिवडाले बैंकहरुलाई माइक्रोफाइनान्सबाट बाहिरिएर एसएमई कर्जा बिस्तारमा जान सुझाव दिएका छन् ।

बिहीबार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ (एक्यान) ले काठमाडौँमा आयोजना गरेको वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बैंकहरुलाई यस्तो सुझाव दिएका हुन् ।

उनले बैंकहरुबाट दुई सय वटा व्यवसायीहरूलाई मात्रै कर्जा थप गर्दै लगेको बताए । उनले बैंकहरुले २ सय उद्योगी व्यवसायीहरू माथि कर्जा थप्दै जाने तर कर्जाको पहुँच सबै व्यवसायीमा पुगेन भनेर कहिल्यै गन्तव्यमा नपुगिने बताए । उनले १२ लाख नागरिक गरिबिको रेखामुनी रहेको भन्दै २२ लाखलाई नेट गरी ३० लाख मानिसहरूलाई पैसा दिएको बताए ।

उनले माइक्रोफाइनान्स संस्थाले ल्याएका सदस्यहरूलाई आफूतिर तान्न भिडभाड गरेर मात्रै सबै व्यवसायीहरूको पहुँचमा कर्जा पुग्न नसक्ने बताए । उनले बैंकहरुलाई कोल्याट्रलबेस फाइनान्सिङमा जान समेत आग्रह गरे ।

उनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले पनि त्यसलाई राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने बताए । उनले बैंकलाई राष्ट्र बैंकले ५ प्रतिशत पुर्‍याउनै पर्ने स्ट्रेस पनि नदिन नहुने बताए । उनले बैंकहरुलाई आफैँ प्रोजेक्ट खोजेर लगानी गर्न समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस