स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ


२६ बैशाख २०८१, बुधबार


काठमाडौँ । स्रोत नखुलेको स्वदेशी तथा विदेशी मुद्रासहित दुई जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक याओ लिआङग्लिन र भक्तपुरको चाँगुनारायण नगरपालिका-१ का दीपेन्द्र श्रेष्ठ छन् ।

याओ क्षेत्रपाटीस्थित जिसाङ सु होटेल एण्ड रेस्टुरेन्ट प्रालिका सञ्चालक समेत हुन् । उनीबाट ३७ लाख ८१ हजार ३५० हजार नेपाली रुपैयाँ, १२ हजार भारु, २ हजार थाई भाट, ३५० अमेरिकी डलर र ३ हजार २७० चाइनिज युआन बरामद भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस