ठमेलबाट हुन्डी कारोबारमा संलग्न दुई जना पक्राउ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

ठमेलबाट हुन्डी कारोबारमा संलग्न दुई जना पक्राउ


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । राजधानीको ठमेलबाट दुई जना पक्राउ परेका छन् ।

प्रहरीले हुन्डी कारोबार हुने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

उनीहरू हुन्डी कारोबारमा संलग्न रहेको आशङ्कामा अनुसन्धान भइरहेको बोगटीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस