राष्ट्रिय सरोकार समितिको बैठक बस्दै « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै


२४ बैशाख २०८१, सोमबार


काठमाडौँ । संघीय संसद्अन्तर्गत आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

 बैठक बिहान ११ बजे सिंहदरवारस्थित समितिको सभा कक्षमा बस्ने छ ।

बैठकमा नेपालको परराष्ट्र नीति, परराष्ट्र मन्त्रालय तथा मन्त्रालय अन्तर्गतका निकायबाट भएका कामकारबाही, आर्थिक कूटनीति, प्रमुख सवाल, समस्याहरू र भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस