३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतका प्रधान न्यायाधीश डा. डीवाई चन्द्रचूड काठमाडौँमा 

अ+ अ-

काठमाडौँ । भारतीय प्रधान न्यायाधीश डा. डीवाई चन्द्रचूड नेपालको औपचारिक भ्रमणमा काठमाडौँ आइपुगेका छन् ।

नेपालका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणमा आएको चन्द्रचूड शुक्रबार काठमाडौँ आइपुगेका हुन् ।

उनले केन्द्रीय बाल न्याय समन्वय समितिले शनिबार आयोजना गर्ने कार्यक्रमलाई मुख्य वक्ताको रूपमा सम्बोधन गर्नेछन् ।

भोलि साँझ नै दुई देशका प्रधान न्यायाधीशबीच भेटवार्ता हुने कार्यक्रम छ । भेटवार्तापछि प्रधानन्यायाधीश श्रेष्ठले चन्द्रचूडको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।

भ्रमण दलमा प्रधान न्यायाधीश चन्द्रचूडका साथै उनकी श्रीमती कल्पना दास, भारतीय सर्वोच्च अदालतका न्यायाधीश राकेश कुमार र कोर्ट मास्टर चेतन अरोरा छन् ।

चन्द्रचूडको भ्रमण दल २३ वैशाख साँझ स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस