आशिफ शेख शून्य रनमै आउट « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

आशिफ शेख शून्य रनमै आउट


२० बैशाख २०८१, बिहिबार


काठमाडौँ । वेस्टइन्डिज ‘ए’सँगको चौथो टी-२० खेलमा २१० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ओपनर आशिफ शेखलाई शून्य रनमै गुमाएको छ ।

पहिलो बलमा डट खेलेका शेख दोस्रो बलमा बोल्ड आउन हुन पुगे । उनलाई म्याथ्यू फोर्डले बोल्ड गरेका हुन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनाएको थियो ।

अहिले क्रिजमा कुशल भुर्तेललाई साथ दिन कप्तान रोहित शर्मा आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस