२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाजपाको चुनावी रणनीति बुझ्न नेपालका ५ राजनीतिक दलका नेताहरु दिल्लीमा

अ+ अ-

काठमाडौँ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले अपनाउने चुनावी रणनीतिबारे बुझ्न नेपालका ५ राजनीतिक दलका नेताहरु नयाँदिल्ली गएका छन् ।

भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीका नेताहरु नयाँदिल्ली गएका हुन् । काँग्रेसका उदयशम्शेर राणा, एमालेका विष्णु रिमाल, माओवादी केन्द्रका मातृका यादव, रास्वपाका शिशिर खनाल दिल्ली गएका छन् ।

१ मेदेखि सुरु हुने कार्यक्रमका लागि भाजपाले नेपालसहित १० देशका १८ राजनीतिक दलका नेताहरुलाई भाजपाले निम्तो दिएको थियो । अस्ट्रेलिया, भियतनाम, बङ्गलादेश, इजरायल, युगान्डा, तान्जानिया, रुस, श्रीलङ्का र मोरिससका राजनीतिक दलका नेताहरुलाई भाजपाले निम्तो दिएको थियो ।

उनीहरुले १ मेमा भाजपाका अध्यक्ष जेपी नड्डासँग भाजपाको केन्द्रीय कार्यालयमा भेटवार्ता गरेका छन् । उनीहरुले भारतीय विदेशमन्त्री एस जयशंकर र रेलवे मिनिष्टर अश्विनी वैष्णवलाई भेटेर चुनावी रणनीति र समग्री चुनावी परिक्रियाबारे छलफल गर्ने छन् ।