२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘तारक मेहताका उल्टा चश्मा’का कलाकार गुरुचरण बेपत्ता

अ+ अ-

काठमाडौँ । भारतीय चर्चित टेलिसिरियल ‘तारक मेहताका उल्टा चश्मा’ मा ‘रोशन सिंह सोढी’को भूमिका निभाउने कलाकार गुरुचरण सिंह दिल्लीबाट बेपत्ता भएका छन् । उनी दिल्ली एयरपोर्टबाट बेपत्ता भएको परिवारले जनाएका छन् ।

परिवारका अनुसार उनी एयरपोर्टबाट मुम्बई जाने तयारीमा थिए । तर उनी न मुम्बई पुगे, न त घर नै फर्किए । उनी बेपत्ता भएपछि गुरुचरणका बुवाले प्रहरीमा छोराको अवस्था अज्ञात रहेको भन्दै निवेदन दिएका छन् ।

बुवाले प्रहरीमा दर्ता गराएको निवेदनको डिजिटल कपी सार्वजनिक भएको छ । ‘मेरो छोरा गुरुचरण सिंह, उमेर ५० वर्ष, २२ अप्रिल बिहान ८:३० बजे मुम्बई जानका लागि निस्किएका थिए । उनी फ्लाइट लिन एयरपोर्टमा पुगेका थिए । उनी न त मुम्बई पुगे न त घर नै फर्किए । उनको फोनमा सम्पर्क हुन सकेको छैन । उनी मानसिक रूपले स्थिर छन् र हामी उनको खोजी गरिरहेका छौं । तर ऊ बेपत्ता छ’, निवेदनमा भनिएको छ ।

गुरुचरणले पिताको स्वास्थ्य समस्याका कारण टेलिभिजन शो छोडेका थिए । उनी टेलिभिजन शो छोडेर परिवारतिर ध्यान दिन चाहन्थे । उनले शो छोडे पछि नयाँ कलाकारको प्रवेश भए पनि उनको अभिनयलाई दर्शकले मन पराउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस