१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योग परिसंघले भन्यो-आन्तरिक कारणले अर्थतन्त्रमा सुधार भएन

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले बाह्य क्षेत्र राम्रो हुँदाहुँदै पनि अर्थतन्त्रमा अपेक्षित सुधार आउन नसक्नुमा आन्तरिक कारण प्रमुख रहेको बताएको छ ।

परिसंघको २१औँ वार्षिक साधारणसभाका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष राजे कुमार अग्रवालले यस्तो बताएका हुन् ।

‘विदेशी विनिमय सञ्चितिको हिसाबले बाह्य क्षेत्र राम्रो स्थितिमा छ, भुक्तानी सन्तुलन र चालु खाता बचतमा छ, विदेशी विनिमय सञ्चिति ८ वर्ष यताकै उच्च हो, बाह्य क्षेत्र राम्रो भए पनि आन्तरिक अर्थतन्त्रमा अझै पनि अपेक्षित सुधार आउन नसक्नु बाह्य कारण मात्रै थिएन र होइन, आन्तरिक नै प्रमुख कारण हो भन्ने पुष्टि गर्दछ,’ उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको कार्यक्रममा अध्यक्ष अग्रवालले बैंक तथा वित्तीय संस्थाहरूमा अर्बौँ रुपैयाँ लगानी योग्य रकम हुनु र बैंकहरुमा पैसा थुप्रिने अवस्थाका बीच लगानी गर्न नसक्ने अवस्थाको अन्त्य अपरिहार्य रहेको बताए ।

समग्र बजार मागमा आएको उच्च कमीका कारण उद्योगी व्यवसायीहरू निकै अप्ठ्यारो अवस्थामा रहेको भन्दै उनले कतिपय उद्योग व्यवसाय बन्द भइसकेका र कतिपय बन्द गर्नुपर्ने अवस्थामा पुगेको उल्लेख गरे । यस्तो असरबाट सबैभन्दा बढी साना तथा मझौला उद्योगहरू प्रभावित भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस