२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यि हुन् हिउँदे अधिवेशनका ७० दिनमा भए-गरेका काम कारबाही (पूर्णपाठ)

अ+ अ-

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको हिउँदे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदैछ ।

२०८० माघ २२ गतेबाट प्रारम्भ भएको उक्त अधिवेशनको अन्तिम बैठक आज बसेको थियो । सभामुख देवराज घिमिरेले ७० दिनमा भए-गरेका काम कारबाहीको संक्षिप्त जानकारी गराएका छन् ।

२३ वटा बैठकमा ८१ घण्टा ५५ मिनेट संसदीय काम कारबाहीमा व्यतीत रहेको घिमिरेले बताए । यस अधिवेशनमा ५ वटा सरकारी विधेयक दर्ता भएको छ । राष्ट्रियसभामा उत्पत्ति भएका ३ वटा सरकारी र एउटा गैरसरकारी विधेयकमध्ये एउटाको सामान्य छलफल सकिएको र बाँकी ३ वटा पेश गरिएको छ । सभाको पहिलो र दोस्रो अधिवेशनमा राष्ट्रियसभाबाट प्राप्त ८ वटा विधेयकमध्ये २ वटा पारित भएको र ६ वटा समितिमा विचाराधीन रहेको जानकारी गराइयो ।

हिउँदे अधिवेशनबाट कूल ३ वटा विधेयक पारित गरिएको छ ।

संक्षिप्त विवरण :

प्रतिक्रिया दिनुहोस