२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चेम्बर अफ कमर्स लुम्बिनी अध्यक्षमा पोखरेल चयन

अ+ अ-

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा पुनः टंकप्रसाद पोखरेल चयन भएका छन् ।

चेम्बर अफ कमर्सको ७३ औँ साधारण सभा तथा अधिवेशनबाट पोखरेल पुनः अध्यक्ष निर्वाचित भएका हुन् । नेपाल चेम्बर अफ कमर्सको विधानले केन्द्रीय महाधिवेशनबाट केन्द्रीय कमिटी र प्रदेश अध्यक्षहरू चयन गर्ने व्यवस्था छ ।

यस्तै, चेम्बरको केन्द्रीय अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित भएका छन् । अग्रवालको नेतृत्वमा ६५ सदस्यीय कार्यसमिति चयन भएको हो । यसपछि प्रदेशको अधिवेशनले केन्द्रबाट चयन भएका प्रदेश अध्यक्षहरूको नेतृत्वमा नयाँ समिति बनाउने छ ।

प्रतिक्रिया दिनुहोस