१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ब्रम्मवाद, शून्यवाद र माक्सवाद’ नाम पुस्तक सार्वजनिक

अ+ अ-

काठमाडौँ ।  ‘ब्रम्मवाद, शून्यवाद र माक्सवाद’ नामक पुस्तक सार्वजनिक भएको छ । 

तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले स्रष्टा तुल्सीलाल अमात्यद्वारा लिखित उक्त पुस्तक सार्वजनिक गर्दै सामाजिक रूपान्तरणका पुस्तक निकै उपयोगी भएको बताए ।    

पुस्तकमा ब्रम्मवाद, विज्ञान र चेतनाको कुरालाई जोडेर दार्शनिक तरिकाले प्रस्तुत गरिएको उल्लेख गर्दै उनले भने, “सुरुमा बुद्धले भन्नुभएको शून्यवाद ज्यादै महत्त्वपूर्ण छ, यो पुस्तक पढ्दा दर्शनको गहिराइमा पुग्न सहयोग पुगेको छ ।”

उनले  मास्कवादसम्बन्धी धेरै पुस्तकहरू लेखिएका भए पनि नेपालसँग सम्बन्धित समाज, जीवन र जगतलाई हेर्नका लागि पुस्तक अध्ययन गर्न उपयुक्त भएको बताए। “ब्रम्मवाद र शून्यवादलाई नेपाली समाजले कसरी हेर्नुपर्छ वा मास्कवादीले कसरी हेर्नुपर्छ भन्ने विषय पुस्तकमा असाध्यै लोभलाग्दो तरिकाले प्रस्तुत गरिएको छ”, गर्दै नेता ज्ञवालीले भने, “हामी द्वन्द्वात्मक भौतिक बादी हो, पुँजीवादीहरूले यान्त्रिक भौतिकवादी मान्छन् तर हामी यान्त्रिक भौतिकवादी होइन, यान्त्रिक भौतिकवादीहरूले मजदुरलाई मेसिनजस्तो ठानेर नाफा मात्र कमाउने सोच्छ ।”

प्रतिक्रिया दिनुहोस