२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजवादको आधार तयार पार्न नयाँ समीकरण थालेको प्रधानमन्त्रीको दाबी

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यमान चुनौतीभित्र रहेर आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेको बताए ।

समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सरकारी सम्पत्ति व्यक्तिको नाममा लैजाने प्रवृत्तिमाथि प्रहार गरेको बताए ।

उनले भने, ‘भ्रष्टाचारी र तस्करीको प्रवृत्तिलाई प्रहार गर्ने जमर्को मैले गरे। यहाँहरूलाई थाहा छ । अहिले जनताको आकाङ्क्षा पूरा गर्न जुन बेगको साथ जानुपर्थ्यो विगतको गठबन्धनबाट सम्भावना नदेखेपछि सरकारको पुनर्गठन गरेको हुँ । मैले समाजवादको आधार तयार पार्ने गरी अघि बढेको छु । मैले मेरो प्रधानमन्त्री पदको लागि यो कदम होइन, समाजवादको आधार तयार पार्ने उद्देश्यप्रति इमानदार भएर गरेको हुँ । मैले केही जोखिम र चुनौती हुँदाहुँदै कदम चालेको छु । मेरो कदमले एक थरी वर्ग विक्षिप्त भएका छन् ।’

उनले थुप्रै चुनौतीका बीच यो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्यायको पक्षमा काम गरिरहेको बताए ।

उनले भने, ‘मैले आज बिहान पनि एमालेका अध्यक्षसँग पनि कुरा गरेको थिएँ। यहाँ सहभागिता आवश्यक हुन्छ त्यसको एउटा म्यासेज सन्देश हुन्छ देशभरिको लागि। उहाँ एमालेको तर्फबाट उपस्थिति भएर एउटा समावेशी सहभागितामूलक भयो । र संविधान र अहिलेको राजनीतिक परिस्थितिबारे छलफल भयो । यसको सार सबै देशभक्त र समाजवादी धाराका शक्तिहरू एक ठाउँमा केन्द्रित हुनुपर्छ भन्ने नै आजको साझा निष्कर्ष भयो ।’

प्रतिक्रिया दिनुहोस