२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गरिब घरपरिवार गणना गर्दै काठमाडौँ महानगर

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र गरिब परिवारको गणना हुने भएको छ । चैत २५ गते सुरु हुने गणनाको लागि गणक र सुपरिवेक्षकहरूलाई मंगलबारदेखि तालिम दिइएको छ ।

तथ्याङ्क अधिकृत कृष्णराज तिवारीका अनुसार जनगणना २०७८ ले महानगरपालिकाभित्र देखाएको घरपरिवार सङ्ख्या २ लाख ३८ हजार ९६६ लाई वडागत रूपमा हेरेर गणक र सुपरिवेक्षक खटाउने तयारी छ । १ जना गणकले १ महिनामा २५० घरपरिवारको तथ्याङ्क संकलन गर्ने गरी समय र जनशक्ति खटाइने उनले बताए ।

यसमा सबैभन्दा धेरै वडा नं. १६ र ३२ मा २१-२१ जना खटिनेछ । तिवारीका अनुसार वडा नं ६ र ३१ मा १४-१४, वडा नं १५ मा १२, वडा नं १४ मा ११, ४ र ७ मा १०-१० जना जनशक्ति परिचालन हुनेछन् ।

यस्तै वडा नं २६ र १३ मा ९-९ र वडा नं ३, ९ र १० मा ८-८ जना जनशक्ति खटिनेछन् । वडा नं २९ मा ६, वडा नं १७ र ३० मा ५-५, वडा नं ५ मा ४ र वडा नं २, ११, २१ र २८ मा ३-३ जना खटिनेछन् । वडा नं ८, १२, १८, १९, २० र २५ मा २-२ तथा वडा नं १, २२, २३, २४ र २७ मा १-१ जना जनशक्ति खटिनेछन् ।

तिवारीका अनुसार गणकहरूबाट प्राप्त विवरण सुपरिवेक्षकले प्रशोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस