बाबर आजम पुनः पाकिस्तान क्रिकेट टोलीको कप्तान नियुक्त « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बाबर आजम पुनः पाकिस्तान क्रिकेट टोलीको कप्तान नियुक्त


१८ चैत्र २०८०, आइतबार


काठमाडौँ । बाबर आजम पुनः पाकिस्तानको ओडिआई र टी-२० टोलीको कप्तानमा नियुक्त भएका छन् ।

उनलाई पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकिवीले पुनः टी-२० र ओडिआई टोलीको कप्तानमा नियुक्त गरेका हुन् ।

भारतमा गत असोजमा भएको एक दिवसीय विश्वकप क्रिकेटपछि बाबरले कप्तानबाट राजीनामा दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस