मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि २१ जनाको आवेदन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि २१ जनाको आवेदन


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि २१ जनाको आवेदन परेको छ । तोकिएको अवधिमा मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति पदको लागि ११ र सुदूरपश्चिम विश्वविद्यालयको लागि १० जनाको आवेदन परेको हो ।

उपकुलपति छनोट तथा सिफारिश समितिले गत मंगलबार तीन दिनको समय थप गर्दै इच्छुक उम्मेदवारले दरखास्त दिन सक्ने सूचना जारी गरेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस