पूर्वसचिव डा. प्रवीण मिश्रको निधन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पूर्वसचिव डा. प्रवीण मिश्रको निधन


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वसचिव डा. प्रवीण मिश्रको निधन भएको छ ।

कार्डियोभास्कुलर डिजिज (मुटु अथवा रक्त नली सम्बन्धी रोग) का कारण उनको मंगलबार मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले दिएका छन् ।

कलेजोमा समस्या आएपछि उनी लामो समय उपचारमा थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस