२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सातौँ निफमा बुलाकीलाई तीन अवार्ड

अ+ अ-

काठमाडौँ । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली फिल्म बुलाकीले तीन महत्त्वपूर्ण अवार्ड हात पारेको छ । सोमबार सम्पन्न महोत्सवमा फिल्मले उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री र उत्कृष्ट फिल्म गरी तीन अवार्ड हात पारेको हो । 

लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सुरक्षा पन्त मुख्य भूमिकामा रहेकी छन् । बुलाकीले एक लाख नगद पुरस्कारको उत्कृष्ट फिल्म अवार्ड हात पार्दा अर्को नेपाली फिल्म एक भागवत गीताले उत्कृष्ट छायाङ्कन र उत्कृष्ट अभिनेताको अवार्ड पायो भने उत्कृष्ट पटकथाको अवार्ड डेसानले पाएको छ । 

सुरक्षा पन्त र विपिन कार्की उत्कृष्ट अभिनेत्री तथा अभिनेताको रूपमा पुरस्कृत हुँदा अन्तर्राष्ट्रिय तर्फ गौतम बुद्ध उत्कृष्ट न्यारेटिभ फिचर फिल्मको अवार्ड रजनी बासुमात्री निर्देशित भारतीय फिल्म वाइल्ड स्वनले जितेको छ । 

त्यस्तै अन्तर्राष्ट्रिय तर्फ इभान जोभिक निर्देशित सर्बियन फिल्म लजारुस पाथ उत्कृष्ट फिल्म बन्न सफल भएको छ भने उत्कृष्ट डकुमेन्ट्रिको माउन्ट एभरेस्ट अवार्ड पोर्चुगलको लभ लाइट्सले हात पारेको छ । जि जाओ निर्देशित चाइनिज फिल्म द ट्रेकर, द वल्फ एण्ड द मंकी किङले स्पेशल मेन्सन अवार्ड हात पारेको छ । 

इनुमा राई निर्देशित जर्ना उत्कृष्ट राष्ट्रिय डकुमेन्ट्रि बन्दा किरण श्रेष्ठ निर्देशित येट अनोदर विन्टरले उत्कृष्ट सर्ट फिल्मको अवार्ड पाएको छ । त्यस्तै अन्तर्राष्ट्रिय तर्फको उत्कृष्ट लाइभ एक्सन सर्ट फिल्मको अवार्ड इजिप्टको आइ प्रमिस यु पाराडाजले पाएको छ । जसको निर्देशक मोराद मोस्ताफा रहेका छन् । 

चैत १ गते सुन्धाराको सिभिल मलस्थित क्युएफएक्समा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिनेकर्मीको उपस्थितिमा उद्घाटन भएको महोत्सव ५ गते सोमबार सोही ठाउँमा समापन भएको हो । पाँच दिनसम्म छायाँ सेन्टर, सिभिल मल, लबिम मल र भक्तपुर भाटभटेनीका क्युएफएक्स हलमा ४० देशका ८८ फिल्म तथा डकुमेन्ट्री प्रदर्शन गरिएको महोत्सव आनि छोइङ डोल्मामाथी बनेको डकुमेन्ट्री मिसन इम्पोसिबल प्रदर्शन गरेर सुरुवात भएको थियो ।

प्रतिक्रिया दिनुहोस