२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति प्रक्रिया सत्ता लेनदेनको विषय होइन : एनपी साउद

अ+ अ-

काठमाडौँ । पूर्व परराष्ट्रमन्त्री एनपी साउदले शान्ति प्रक्रियालाई राष्ट्रिय सहमतिमा सम्पन्न गर्नुपर्ने बताएका छन् । 

सोमबार एनसिएल मोडेल संयुक्त राष्ट्र २०२४ उद्घाटन समारोहमा उनले शान्ति प्रक्रियाको काम अन्तिम चरणमा पुगेको भन्दै यसलाई सत्ताको लेनदेनको विषय बनाउनुभन्दा राष्ट्रिय सहमतिमा सम्पन्न गर्नुपर्ने बताए । 

उनले भने, ‘शान्ति प्रक्रियालाई टुङ्गाएर अगाडि बढ्नुपर्ने हुन्छ । यसलाई राजनीतिक वादविवादको विषय बनाउनुभन्दा पनि शान्ति प्रक्रियालाई राष्ट्रिय सहमतीको विषय बनाएर यसलाई टुंगाएर अगाडि बढ्नु पर्ने आवश्यकता छ यो कामको लागि सबै राजनीतिक दलहरु, नयाँ पुस्ताहरु पनि लाग्नुपर्छ । यसको काम अन्तिम चरणमा पुगेको हुनाले यसमा सत्ताको लेनदेनको विषय बनाउनुभन्दा पनि यो एउटा राष्ट्रिय समस्या हो यसलाई राष्ट्रिय सहमतिमा सम्पन्न गर्नुपर्छ ।’ 

उनले नेपालका चुनौतिहरु समाधान गर्नको लागि पनि राष्ट्रिय सहमतिको आवश्यकता रहेको भन्दै यसको लागि सबै दलहरु स्थानमा उभिन पर्ने बताए । 

उनले भने, ‘नेपालका चुनौती र समाधानहरु के के हुन् भनेर एउटा राष्ट्रिय सहमतिको आवश्यकता अझै पनि छ । त्यो राष्ट्रिय सहमतिमा सबै शक्ति अटाउनु पर्छ । सबैलाई समेट्न सके मात्रै राष्ट्रिय सहमती हुन्छ र यसको लागि सबै दलहरु एकै स्थानमा उभिन आवश्यक छ ।’ 

यस्तै, पूर्व विदेश विभाग सचिव युवराज चौलागाईले पनि देशभित्रको अन्तरविरोध र संगती नमिलेको कारण दुख भोग्नु परेको भन्दै यसलाई सुधार गर्न आवश्यक रहेको बताए । 

प्रजातन्त्रमा केही नेता र पार्टी मात्रै बलियो भएर संस्था बलियो हुन सकेन भने देश विकास हुन नसक्ने पनि उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस