२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा विमानस्थलको सम्पूर्ण ऋणलाई अनुदानमा बदल्ने प्रधानमन्त्रीको दाबी

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको वातावरण बनाउन छिमेकी मित्रराष्ट्र चीन भ्रमणको क्रममा एउटा समझदारी बनेको बताएका छन् ।

ऋणको सन्दर्भमा २५ प्रतिशत अनुदानमा बदल्न सकिन्छ कि भन्ने सम्भावना मात्रै होइन, सम्पूर्ण ऋणकै बारेमा पनि आफ्नो ध्यान रहेको ‘प्रचण्ड’को भनाइ थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई ऋणमा डुबायो भनेर व्याख्या गर्ने गरिएको बताउँदै ‘प्रचण्ड’ले यो एउटा ऐतिहासिक काम भएको दाबी गरेका छन् ।

‘आज मैले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दैछु, यो सन्दर्भमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको महत्त्व र भूमिका अझ धेरै स्थापित हुन्छ भन्ने पनि विश्वास छ,’प्रधानमन्त्रीले भने, ‘त्यसकारण मेरो ध्यान छ, नियमित उडान भर्ने वातावरणका लागि पनि ऋणको व्यवस्थापनको बारेमा पनि । मेरो ध्यानमात्रै होइन, मैले सम्भावना देखेको छु ।’

२२ अर्ब रुपैयाँ चिनियाँ ऋणमा बनेको विमानस्थलले ब्याज तिर्न पनि नसक्ने अवस्थाले पोखरेलीलाई चिन्तित बनाएको भन्दै व्यवसायी विश्वशंकर पालिखेले पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस