२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसानको समस्या बुझेर समाधान गर्न सोबिता गौतमको माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले सरकारले किसानको समस्या बुझेर समाधान गर्नुपर्ने बताएकी छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यसअघि समेत आफूले कृषि र किसानका विषय उठाएको उल्लेख गर्दै नवगठित सरकारको पनि गम्भीर ध्यानाकर्षण गर्न चाहेको बताइन् ।

‘कृषिप्रधान भनेर परिचित देशमा किसानहरूको रोदन सरकारले सुन्नै सकेको छैन’ उनले भनिन् । किसान समस्यै समस्यामा रहेको सांसद गौतमको भनाइ छ । उनी थप्छिन्, ‘बिउ बिजनमा त्यतिकै समस्या छ । बल्ल-बल्ल बिउ बिजन पाएर रोपे मलको समस्या, मल पाए सिँचाइको समस्या, बाली उम्रिए रोगको समस्या, योबाट पार लागेर उब्जनी भए बजारको समस्या । किसान जसरी पनि पीडामा छन् ।’

प्रतिक्रिया दिनुहोस