२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले-माओवादी सहकार्य एकतासम्म पुग्ने विश्वास

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको नयाँ सहकार्य एकतासम्म पुग्ने विश्वास व्यक्त गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले नयाँ सत्ता समीकरण राजनीतिक स्थायित्वका लागि भएको बताए । ‘राजनीतिक स्थायित्वका लागि नयाँ समीकरण बनेको हो’ उनी थप्छन्, ‘भ्रष्टाचार, कमिसन तन्त्र तोड्दै जनतामा आशा र भरोसा थप्दै अगाडि बढ्ने अठोट लिएका छौँ ।’

यही फागुन २१ गते नेपाली काँग्रेस नेकपा माओवादी केन्द्रसहितको सत्ता गठबन्धन भत्किएर एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, जसपाको नयाँ सत्ता समीकरण बनेको छ ।

नयाँ समीकरणमा रहेका दलहरूको सहकार्य एकतासम्म पुग्ने विश्वास सांसद गैरले व्यक्त गरेका हुन् । उनी भन्छन्, ‘म विश्वास राख्छु, आगामी दिनका नेपालका कम्युनिस्ट पार्टीहरुबीचमा भएको यस सहकार्यलाई मजबुत बनाउँदै एकताको तहसम्म विकसित हुने र सबै देशभक्त लोकतन्त्रवादी शक्तिहरूको बीचमा विकास निर्माणका प्रश्नमा सहकार्यको आचरण विकास हुने दिशामा हामी अगाडि बढ्ने छौँ ।’

प्रतिक्रिया दिनुहोस