नेपालले दियो पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपालले दियो पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनीसमक्ष १९९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

रीले २७ रन बनाउँदा विवेक यादवले १९, गुलशन झाले १५ र लोकेश बलमे १४ रन जोडे। कप्तान रोहित पौडेल १ रनमै आउट भए भने आरिफ शेख ४ रनमा आउट भए। 

Tags :
प्रतिक्रिया दिनुहोस