२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप छनोटमा नेपालका होम एण्ड अवे दुवै खेल बहराइनमै हुने

अ+ अ-

काठमाडौँ । नेपालले फिफा विश्वकप २०२६ र एशियन कप छनोटअन्तर्गत होम एण्ड अवे दुवै खेल बहराइनमा नै खेल्ने तय भएको छ।

नेपालले बहराइनसँगको होम खेल यही चैत ८ गते काठमाडौँस्थित दशरथ रंगशालामा खेल्ने निश्चित थियो तर दशरथ रंगशालाको मैदान खेल्नलायक नभएपछि खेल बहराइनमा सारिएको हो। 

बहराइनका खेल पदाधिकारीले दशरथ रंगशालाको निरीक्षण गरेर दशरथ रंगशालाको मैदान खेल्न योग्य नरहेको भन्दै एशियाली फुटबल महासंघ (एएफसी)समक्ष उजुरी गरेका थिए।

एएफसीका प्रतिनिधिले दशरथ रंगशालाको निरीक्षण गरेर मैदान खेल्न योग्य नरहेको र खेल्न नहुने प्रतिवेदन दिएका थिए।

न्युट्रल भेन्युमा खेल आयोजना गर्न एएफसीले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई आग्रह गरेपछि एन्फाले शुरुमा भुटानमा खेलाउन एएफसीलाई अनुरोध गरेको थियो। 

बहराइनले हाई अल्टिच्युड (उच्च पहाडी भेग) भएकाले भुटानमा खेल्न नसक्ने जनाउ दिएपछि एन्फाले साउदी अरबमा खेल्ने भनेको थियो। 

बहराइनले साउदीमा पनि खेल्न मानेन बरु उसले दुवै खेल बहराइनमा खेले नेपाललाई आर्थिक सहयोग गर्ने वचन दिएपछि नेपालले दुवै खेल बहराइनमा नै खेल्न तयार भएको हो।

प्रतिक्रिया दिनुहोस