राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय कमिटी बैठक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय कमिटी बैठक


२६ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

केन्द्रीय कमिटीको बैठक सोमबार (फागुन २८ गते) मध्याह्न साढे १२ बजे पार्टी कार्यालयमा बस्ने राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेताले जानकारी दिए।

उनका अनुसार उपनिर्वाचनका लागि दल दर्ता र इलाम क्षेत्र नम्बर २ को निर्वाचनको तयारीका लागि रास्वपाको केन्द्रीय कमिटीको बैठक बोलाइएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस