बिहे गर्ने उमेर घटाउन महिलामन्त्री साहको सुझाव
धनुषा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले बिहे गर्ने उमेर कम गर्नुपर्ने धारणा राखेका छन् । आज जनकपुरधाममा आयोजित ‘राष्ट्रिय बालबालिका नीति, २०८०’ कार्यान्वयन कार्य योजना मस्यौदासम्बन्धी मधेश...