स्वास्थ्य सचिव गुरागाईँ अवकाश « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्वास्थ्य सचिव गुरागाईँ अवकाश


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईँ अवकाश हॅुदैछिन् ।

सचिव गुरागाईँले उमेर हदका कारण २६ गते अनिवार्य अवकाशमा जान लागेकी हुन्। 

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा उनको अवकाशबारे जानकारी गराइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस