नवगठित मन्त्रिपरिषद्को बैठक सम्पन्न « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नवगठित मन्त्रिपरिषद्को बैठक सम्पन्न


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नवगठित मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा सम्पन्न भएको छ। नेकपा एमाले सहितको समर्थनमा बनेको नयाँ गठबन्धनको मन्त्री परिषद्को पहिलो बैठक आज बिहान बसेको हो ।

बैठकले समसामयिक विषयमा छलफल गरेको र निर्णयहरू सार्वजनिक गर्न बाँकी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस