जनतामा स्वच्छ खानेपानीको पहुँच पुर्‍याउन काम गर्छु : खानेपानी मन्त्री राई « प्रशासन
Logo ५ श्रावण २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जनतामा स्वच्छ खानेपानीको पहुँच पुर्‍याउन काम गर्छु : खानेपानी मन्त्री राई


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नवनियुक्त खानेपानीमन्त्री राजेन्द्र राईले पदभार ग्रहण गर्दै जनतालाई स्वच्छ खानेपानीको पहुँच पुर्‍याउन काम गर्ने बताएका छन् ।

बुधबार सिंहदवारमा पदबहाली गर्दै मन्त्री राईले खानेपानी समस्याको अध्ययन गरेर देखिएका समस्या समाधान गर्ने र जनतालाई स्वच्छ खानेपानीको पहुँच पुराउन काम गर्ने बताएका हुन् । 

उनले अहिलेको यथार्थ बुझेर यस क्षेत्रको काम गर्ने धारणा राखे । यसअघि भएका कामलाई परिस्कृत गर्दै अघि बढ्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस