जनतामा स्वच्छ खानेपानीको पहुँच पुर्‍याउन काम गर्छु : खानेपानी मन्त्री राई « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जनतामा स्वच्छ खानेपानीको पहुँच पुर्‍याउन काम गर्छु : खानेपानी मन्त्री राई


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नवनियुक्त खानेपानीमन्त्री राजेन्द्र राईले पदभार ग्रहण गर्दै जनतालाई स्वच्छ खानेपानीको पहुँच पुर्‍याउन काम गर्ने बताएका छन् ।

बुधबार सिंहदवारमा पदबहाली गर्दै मन्त्री राईले खानेपानी समस्याको अध्ययन गरेर देखिएका समस्या समाधान गर्ने र जनतालाई स्वच्छ खानेपानीको पहुँच पुराउन काम गर्ने बताएका हुन् । 

उनले अहिलेको यथार्थ बुझेर यस क्षेत्रको काम गर्ने धारणा राखे । यसअघि भएका कामलाई परिस्कृत गर्दै अघि बढ्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस