सुसाइड नोट आत्महत्या गरेकी शालीनकै भएको पुष्टि « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुसाइड नोट आत्महत्या गरेकी शालीनकै भएको पुष्टि


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । चितवनमा आत्महत्या गरेकी शालीन पोखरेलले आत्महत्या गर्नुअघि लेखेको सुसाईड नोटको उनले नै लेखेको पुष्टि भएको छ ।

घटनास्थलमा भेटिएको सुसाईड नोटसँग शालीनले लेखेको परीक्षाको उत्तरपुस्तिकाको अक्षर ‘कमन अथर’ भएको विधि विज्ञान प्रयोगशालाबाट पुष्टि भएको चितवन प्रहरीले जनाएको छ ।

मृतक पोखरेलको मंगलबार दिउसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस