एमाले सङ्खुवासभा अध्यक्षमा खड्गबहादुर राई « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

एमाले सङ्खुवासभा अध्यक्षमा खड्गबहादुर राई


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमाले सङ्खुवासभा जिल्ला कमिटीको अध्यक्षमा खड्गबहादुर राई सर्वसम्मत भएका छन् ।

जिल्ला कमिटीको नवौँ अधिवेशनबाट अध्यक्षमा राई सर्वसम्मत चयन भएका हुन् । अध्यक्षमा भरत खत्रीले पनि आकांक्षा राखेका थिए । सचिवमा तीनजना दाबेदार छन् ।

एमालेका स्थायी कमिटी सदस्य शेरधन राईका अनुसार अन्य पदाधिकारी र सदस्यमा भने मतदानको तयारी भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस