नेदरल्यान्ड्सविरुद्ध नेपालको सय रन पूरा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेदरल्यान्ड्सविरुद्ध नेपालको सय रन पूरा


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ। १२ औँ ओभरमा नेपालले सय रन पूरा गरेको छ ।

घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले सय रन पूरा गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस