काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


२२ फाल्गुन २०८०, मंगलबार


deuba

काठमाडौँ । अप्रत्यासितरुपमा सत्ता विमुख भएपछि नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । 

काँग्रेससहितको गठबन्धन टुटेपछि त्यसबारे धारणा बनाउन सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठक सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनका अनुसार बैठकमा गठबन्धन भत्किनुका कारणसहित अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने छ । 

Tags :
प्रतिक्रिया दिनुहोस