१९६० अंकमा झर्‍यो सेयर बजार « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

१९६० अंकमा झर्‍यो सेयर बजार


२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । आइतबार सेयर बजारको परिसूचक नेप्से १९६० अंकमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ११.७८ अंक झरेको हो । दिनभरको उतारचढावका बीच बजार घटेको हो । 

कुल २ अर्ब ८ करोडको कारोबार भएको छ । बिहीबार २ अर्ब ५९ करोडको कारोबार भएको थियो । कुल ६७ कम्पनीको मूल्य बढ्दा १७३ को घट्यो भने ८ को स्थिर रह्यो । दुई समूहका सूचक बढ्दा अरु सबै घटे ।

Tags :
प्रतिक्रिया दिनुहोस