जनमतद्वारा केन्द्रीय समिति बैठक आह्वान  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

जनमतद्वारा केन्द्रीय समिति बैठक आह्वान 


१८ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । जनमत पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ।

आगामी चैत ३ र ४ गते पार्टीको केन्द्रीय सचिवालय समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय राजनीतिक समितिको बैठक बोलाइएको हो । 

केन्द्रीय समितिको बैठक वीरगञ्जमा बस्ने एक नेताले जानकारी दिए । बैठकमा सचिवालयमा प्रस्तुत भएको पार्टी अध्यक्ष सिके राउतको राजनीतिक प्रतिवेदनबारे छलफल हुने ती नेताले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस