नेपाललाई तेस्रो सफलता, सोमपालले लिए २ विकेट « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

नेपाललाई तेस्रो सफलता, सोमपालले लिए २ विकेट


१८ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाललाई तेस्रो सफलता मिलेको छ। सोमपालले आफ्नो व्यक्तिगत दोस्रो विकेट लिएका छन् । यस अघि पहिलो विकेट सोमपाल र दोस्रो करण केसीले लिएको थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस