२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गर्न माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दीपक गिरीले सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । जुनसुकै दलमा लागेको र जतिसुकै शक्तिशाली भएपनि कारवाही गर्नुपर्ने उनले बताएका हुन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले ‘ग्यालेक्सी टिभीको अध्यक्ष रहेको जीवी राई समूहले पोखराका १८ हजार बढी बचतकर्ताको एक अर्ब ३५ करोड हिनामिना गरेको निष्कर्ष पोखरा महानगरको अध्ययन समितिले निकालेको’ स्मरण गरे ।

पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाबाट अपचलन गरेको भनी जाहेरी पनि परेको तर, कारबाही प्रक्रिया अगाडि नबढेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरेका हुन् ।

‘जाबी राई समुशाट ४९ हजार सर्वसाधारणको ७ अर्ब हिनामिना गरेको अनुमान छ’ उनले प्रश्न गरे, ‘आम जनताको अबौं रकम कहिले कसरी फिर्ता हुने हो रु यो बारेमा सरकार के सोचिरहेको छ । दोषीहरूले कहिले सजाय पाउने हुन ?’

कुनै राजनीतिक दलमा लागेको वा शक्तिमा रहेको रूपमा दोषी कारबाही हुनबाट जोगिने अवस्था आउन नहुने उनको माग छ । उनले प्रश्न गरे, ‘जुनसुकै दलमा लागेको भएपनि जतिसुकै शक्तिशाली भएपनि सहकारीको रकम हिनामिना गर्ने लाई कारबाही गरेर पीडितहरूको पैसा दिलाउने काम सरकारको होइन र ?’

प्रतिक्रिया दिनुहोस