२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकृत साह भ्रष्टाचार मुद्दामा दोषी ठहर, लाखौँ जरिवानासहित चार वर्ष कैद

अ+ अ-

काठमाडौँ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालत, काठमाडौँले दोषी ठहर गर्दै कैद तथा जरिवाना तोकेको हो।

प्रतिष्ठानको हाताभित्र व्यवसाय गरिरहेका व्यवसायीहरूसँग आफ्नो अधिकार नै नभएको अवस्थामा पनि बिजुलीको महसुल संकलन गरी हिनामिना गरेको अभियोगमा तेजनारायण साहलाई दोषी ठहर गरिएका अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले साहलाई चार वर्ष कैद गरेको प्रवक्ता कार्कीले बताए।

इलेक्ट्रिक इन्जिनियरिङ शाखामा कार्यरत अधिकृत साहले प्रतिष्ठानको हातामा सञ्चालनमा रहेका व्यवसायीहरूबाट विद्युत् महसुलबापतको ३३ लाख २० हजार २२६ रुपैयाँ उठाएर आफ्नो खातामा हालेका थिए।

विपी प्रतिष्ठानकै खातामा जम्मा गर्नुपर्ने रकमलाई साहले हिनामिना गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ २५ गते विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो। उनलाई बिगो बराबर जरिवानासमेत भएको प्रवक्ता कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस