जाजरकोटमा कक्षा १२ परीक्षा मर्यादित बनाउन कडाइ, दुई केन्द्रबाट ४० मोबाइल बरामद
काठमाडौँ । बिहानबाट देशभर एकै साथ कक्षा १२ को परीक्षा सुरु भएको छ । परीक्षा चलिरहँदा जाजरकोटका दुई परीक्षा केन्द्रबाट ४० थान मोबाइल बरामद गरिएको छ । सोमबारदेखि सुरु भएको...