२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अमेरिका बेलायत र इयुले लगाएको नयाँ प्रतिबन्धले कुनै असर गर्दैन’

अ+ अ-

काठमाडौँ । अमेरिकाले रुसमाथि थप नयाँ क्षेत्रमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ । रुसले युक्रेनमा लगातार २ वर्षदेखि आक्रमण जारी राखेका बेला अमेरिकाले रुसमाथि पाँच सय भन्दा बढी नयाँ प्रतिबन्धहरूको घोषणा गरेको हो । तर,उक्त प्रतिबन्धहरूले कुनै असर नगर्ने प्रतिक्रिया रुसले दिएको छ । 

जसअनुसार रुसलाई सहयोग गर्ने १०० बढी संस्थाहरू पनि प्रतिबन्धको सूचीमा छन् । ह्वाइटहाउसले निकालेको विज्ञप्ति अनुसार रुसको आर्कटिक क्षेत्रमा विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युको कारण पनि प्रतिबन्धहरू लगाइएको जनाएको छ ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा बाइडेनले नाभाल्नीको कारावाससँग जोडिएका व्यक्तिहरूका साथै रुसको वित्तीय क्षेत्र, रक्षा औद्योगिक आधार र खरिद सञ्जाललगायत अन्य क्षेत्रहरूमा पनि प्रतिबन्ध लगाइने उल्लेख छ । अमेरिकी राष्ट्रपति बाइडेनले रुसी राष्ट्रपति पुटिनले उच्च मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।

उता, बेलायतले पनि रुसमाथि नयाँ प्रतिबन्ध लगाएको छ । प्रतिबन्धको नयाँ प्याकेज घोषणा गर्दै बेलायतले राष्ट्रपति भ्लादिमिर पुटिनको हतियार र युद्धलाई कम गर्ने प्रयास गरिरहेको बताएको छ । बेलायतकी विदेशमन्त्री डेभिड क्यामरुनले ५० भन्दा बढी व्यक्ति र संस्थालाई प्रतिबन्ध लगाएको बताइन् ।

बेलायत र अमेरिका बाहेक युरोपियन युनियनले पनि रुसमाथि नयाँ प्रतिबन्धको प्याकेज घोषणा गरेको छ । ईयूले भारतसहित रुस, चीन, काजकिस्तान, सर्बिया, थाइल्याण्ड, श्रीलङ्का र टर्कीमा दर्ता भएका २७ कम्पनीमाथि प्रतिबन्ध लगाएको हो ।

यता रुसले भने प्रतिबन्धले कुनै पनि असर नपर्ने बताउँदै युक्रेन युद्ध जारी रहने प्रतिक्रिया दिएको छ । 

प्रतिक्रिया दिनुहोस