२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति प्रक्रियाको काम टुङ्गिएपछि जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउँछौँ : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाको बाँकी काम टुङ्गिएपछि जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा फेरि मनाउन पाउने विश्वास व्यक्त गरेका छन् । 

२३ औँ मजदुर बलिदानी दिवस तथा पुस्तक विमोचन कार्यक्रममा बोल्दै आफूले बिदा घोषणा गरेपनि अदालतले रोकेको बताए ।

उनले भने, ‘राज्यले शहीदहरूलाई राष्ट्रिय सम्मान दिएर जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र बिदा पनि मैले गरेको थिएँ गत साल । सरकारकै क्यालेण्डरमा जनयुद्ध दिवस बिदा भनेर लेखिएको छ । तर, अदालतले शान्ति प्रक्रिया पूरै नटुङ्गिएको हुँदा यो दिवस मनाउँदाखेरि रोकेको छ । हामीले त्यो भनाइलाई केही कमेन्ट गरेको छैन । म त झन् प्रधानमन्त्री भएकाले त्यसमा कमेन्ट गर्न पनि अप्ठ्यारो हुन्छ । तर, हामीले त मनायौँ । सरकारको तर्फबाट एक पटक निर्णय भइसकेको छ ।’

प्रतिक्रिया दिनुहोस