१६ फागुनमा बोलाइयो गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

१६ फागुनमा बोलाइयो गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन १६ फागुनमा आह्वान भएको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मन्त्रिपरिषद् बैठकको सिफारिसमा १६ फागुनको दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

गण्डकी प्रदेशको हिउँदे अधिवेशन आह्वान भए पनि प्रदेशसभामा पर्याप्त बिजनेस भने छैन । हाल बीउ-बिजन सम्बन्धी र आम सञ्चार विधेयकमात्र प्रदेश सभामा विचाराधीन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस