२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२१ वटा लघुवित्त कम्पनी घाटामा

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा २१ वटा लघुवित्त घाटामा देखिएका छन् । यो ६ महिनामा ५७ वटा लघुवित्तको नाफा ९० करोड ७३ लाख ३२ हजार रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूको अर्धवार्षिक वित्तीय अवस्था सार्वजनिक गर्दै ५७ लघुवित्त वित्तीय संस्थामा २१ वटा लघुवित्तहरू नोक्सानमा रहेको जानकारी दिएको छ । यस्तै लघुवित्तहरूको खराब कर्जा ६.८५ प्रतिशत पुगेको छ । यस अवधिमा यी लघुवित्त कम्पनीको लगानी प्रतिफल क्षमता २.८३ प्रतिशत मात्र रहेको छ । लघुवित्तले आफ्ना लगानीकर्तालाई २.८३ प्रतिशत मात्र लगानी प्रतिफल दिन सक्ने अवस्था रहेको छ ।

यसैगरी, लघुवित्त वित्तीय संस्थाले १४.७९ प्रतिशत आधार दर (बेसरेट)मा कर्जा लगानी गरिरहेका छन्। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई १५ प्रतिशतसम्म आधार दरमा कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

चालु आर्थिक वर्षको ६ महिनासम्म लघुवित्त वित्तीय संस्थाको पुँजी कोष अनुपात ११।३२ प्रतिशत रहेको छ । यस अवधिसम्म लघुवित्तमा २ अर्ब ७० करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गएको छ ।

प्रतिक्रिया दिनुहोस