२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नामिबियाले दिएको १२४ रनको लक्ष्य पच्छ्याउँदै नेदरल्यान्ड्स

अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालमा जारी खेल अन्तर्गत नामिबियाले नेदरल्यान्ड्ससमक्ष १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नामिबियाले खराब प्रदर्शन गर्दै जम्मा १२३ रन बनाउन सक्यो।

नामिबियाले निर्धारित ५० ओभरमध्य ३५ दशमलव १ ओभर खेल्दै सबै विकेट गुमाएर १२३ रन मात्रै बनाउन सक्यो।

नामिबियाका लागि जेजे स्मीथले सर्वाधिक २६ रन बनाए भने रुबेन ट्रम्प्लेमेनले २० रन बनाए। अन्य कुनैपनि खेलाडीले २० रन समेत कटाउन सकेनन्।

नामिबियालाई सस्तोमै समेट्न नेदरल्यान्ड्सका आर्यन दत्त एक्लैले सबैभन्दा धेरै ६ विकेट लिए। आर्यनले जम्मा ६ रन खर्चेर एक ओभर मेडन ओभर गरे।

यस्तै काइली क्लेनले २ विकेट लिँदा म्याक्स ओ डड र रोयलफ भेन डर मेर्यूले १-१ विकेट लिए।

जारी सिरिजमा नेदरल्यान्ड्सले जित हात पारेको छैन भने नामिबिया र नेपालले एक एक खेल जितेको छ।

प्रतिक्रिया दिनुहोस