सकियो त्रिवि उपकुलपतिका लागि सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सकियो त्रिवि उपकुलपतिका लागि सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता 


६ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता सकिएको छ। शिक्षा मन्त्रालयमा आज दिनभर चलेको अन्तर्वार्ता केहिबेर अघि सकिएको हो। 

अन्तर्वार्ता सकिएसँगै उपकुलपति सिफारिस समितिको बैठक बसिरहेको छ भने बैठकले उपकुलपति नियुक्तका लागि तीन जनाको नाम सिफारिस गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस