काठमाडौँ । आइसिसी लिग-२ को त्रिदेशीय सिरिजमा नेदरल्याण्ड्सविरूद्ध नेपालाई पहिलो ओभरमै सफलता मिलेको छ।
त्रिवि मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले पहिलो ओभरको तेस्रो बलमा विकेट लिएको हो।
पहिलो ओभर लिएर आएका सोमपाल कामीले नेदरल्याण्ड्सका ओपनर मिचेइल लेभिटलाई देव खनालबाट क्याच आउट गराएका हुन्।